कसरी भयो रणवीर र दिपिकको ब्रेकअप ? धेरैदिन पछि दिपिकाले खोलिन् रहस्य, भन्छिन् ‘मैले रंगेहात पक्राउ गरेकी थिएँ’
बलीउडका स्टार रणवीर कपुर र दिपिका पादुकोणको सम्बन्धमा पुर्णविराम भएको केहि बर्ष भयो । अहिले दिपिका रणवीर सिंहसँगको सम्बन्धका कारण चर्चामा छन् भने रणवीर कपुरको नाम आलिया भट्टसँग जोडिएको छ ।दीपिकाले एक अन्तवार्तामा रणबीरको नाम नलिलै आफ्नो सम्बन्ध टुटनुको कारणबारे बताइएकी छन् । अन्तवार्तामा दीपिकाले भनेकी छिन्, मैले उसलाई एक दिन रंगेहात भेटेकी थिए, त्यही समय थियो , सबै इमोशन भूलेर अलग हुनेको फैसला गरियो ।
जब म उ सँग रिलेसनमा थिए, तब धेरैले भन्ने गर्दथे, उसले तिमीलाई धोका दिदैछ । म आफैले पनि यो कुरा थाहा पाएकी थिए, तर मेरो सामु सम्बन्धको भिख मागेको देखेर, उसलाई सुध्रिन दोस्रो मौका दिए । तर यसका बावजुद मैले उसलाई एक दि रंगेहात फेला पारे ।दीपिकाले भनिन्, मैले सम्बन्धमा रहेका बेला कसैको धोका दिइन, मलाई बरु धोका मिल्यो ।
मेरो लागि कसैसँग पर्सनल हुन शारिरीक सम्बन्ध बनाउन जरुरी थिएन । मलाई उसको भावनासँग जोडिन जुरुरी छ भन्ने मैले सोच्ने गर्दथेँ, तर सबैको सोच यस्तो हुँदैन् रहेछ। उनले भनिन् । यीनिहरुको जोडी कुनै समय बलिउडमा निकै सुन्दर जोडीका रुपमा चिनिएको थियो । ब्रेकअपको जिम्मेदार को थियो भन्ने बारे दीपिकाले पछिल्लो समय खुलासा गरेकी छिन् ।
July 26, 2018 12:57 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :