Monday 1st September 2025

जानी राखौ,घरमा भित्र्याउनुहोस् यी ९ चिज, चम्किने छ भाग्य, के के हुन् त ति चिज !

7 years अगाडी

घरमा भित्र्याउनुहोस् यी ९ चिज, चम्किने छ : हरेक व्यक्तिको चाहना हुन्छ की पूरा वर्ष खुसीले भरियोस्। धन सम्पत्ति आदी कुराको कहिलै कमी महशुस नहोस्। यदी तपाई पनि यही चाहना राख्नु हुन्छ ने केही यस्ता चिजका बारेमा आज हामी तपाईलाई जानकारी गराउँदै छौँ।

चम्किाउने : विश्वास गरिन्छ। यी सबै चिज धनकी देवी लक्ष्मीसँग जोडिएका छन्। यी मध्ये कुनै एक चिज नयाँ वर्षका दिन घरमा भित्र्याउनु भयो भने भाग्य

चम्किने विश्वास गरिन्छ। यस्ता छन् ती चिजहरु :

– लक्ष्मी माताको पाइला नयाँ वर्षका दिन तपाईले घरमा चाँदीले बनेको लक्ष्मी माताको पाइला ल्याउनु भयो भने तपाईको घरमा सदैव लक्ष्मीले वास गर्ने विश्वास गरिन्छ।

– श्रीयन्त्र यन्त्र शास्त्रमा श्रीयन्त्रका बारेमा विशेष महिमा बताइएको छ। यसलाई यन्त्रराजको उपाधि दिइएको छ। यस यन्त्रलाई धन वृद्धी, धन प्राप्ति, कर्जासम्बिन्ध धन पाउने, ऋण प्राप्ती जस्ता कुरामा उपयोग गरिन्छ। नयाँ वर्षका दिन यसलाई घरको पूजा कोठामा स्थापना गर्दा उत्तर मानिन्छ।

– कुबेर प्रतिमा भगवान् कुवेर यक्ष गन्धर्भका स्वामी हुन्। उनले समस्त संसारको धनको रक्षा गर्ने विश्वास गरिन्छ। यिनको प्रतिमा घरको उत्तर दिशामा राख्न उत्तम मानिन्छ। उक्त प्रतिमाको स्थापनापछि हरेक दिन उक्त स्थानको सरसफाइमा ध्यान दिन आवश्यक छ। यी बारेक अन्य ६ कुरापनि तपाइले घरमा

भित्र्याउनु भयो भने शुभ मानिन्छ। जस्तै दक्षिणवर्ती शंख -मोती शंख -पारद लक्ष्मी प्रतिमा -कौडी -कमल गठ्ठा -लघु नरिवल

          July 26, 2018 2:51 pm | टिप्स/जानकारी


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...