उप्रधानमन्त्री यादवको लापरबाहीले यात्रुलाई सास्ती !
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, ११ साउन । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले लापरबाहीले थाई एयरलाईसन्का कर्मचारी र विमानका यात्रुले सास्ती बेहोर्नुपरेको छ ।
थाईल्यान्ड जान लागेका उनी मंगलबार अन्तिम समयमा एयरपोर्ट पुगेका थिए ।उनी थाई एयरवेजको विमान उडान भर्न ढोका बन्द भईसकेपछि बल्ल एयरपोर्ट पुगेका थिए । थाई एयरलाइन्सका कर्मचारीका अनुसार मन्त्री यादवलाई पर्खदा एयरलाईसन्को उडान झन्डै ४५ मिनेट ढिलो भएको थियो ।
July 27, 2018 8:40 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
Loading...