विस्व सुन्दरी नायिका ऐश्वर्य बच्चन ति भाग्यमानी नारी हुन् जो आफ्नै निजी विमानमा यात्रा गर्छिन् !
8 years अगाडी
Susma Dhakal
विश्वसुन्दरी तथा बलिउडकी चर्चित नायिका ऐश्वर्य राय ति भाग्यमानी नारीहरुमा पर्छिन् जसले आफ्ना भनेसम्मका आवश्यकता सहजै पूरा गर्न सक्छिन् । आफ्नो निजी विमानमा सयर गर्नेदेखि एउटै फिल्मबाट करोडौँ रुपैयाँ आम्दानी गर्न सक्ने पूर्व विश्व सुन्दरी विश्वमा नै गनिने महिलाहरुमा पर्छिन् ।
कैयौँ पुरुषहरुकी रोजाइकी यि पात्र केही चर्चित नायकहरुको प्रेममा परेपनि अन्तत वच्चन परिवारसँग सम्बन्ध गाँस्न पुगीन् । प्रेमी अभिषेक वच्चनसाग प्रेम सम्बन्ध पश्चात विबाह गरेकी ऐश्वर्यको आफ्नो निज विमान छ जो छोटो दुरीमा यात्रा गर्दा पनि आफ्नो निजि विमानमा नै यात्रा गर्छन् । त्यस्तै आफ्नै निजी विमानमा यात्रा गर्ने नायिकाहरुमा शिल्पा शेट्टी, ऐश्वर्या राय , प्रियंका चोपडा, मल्लिका शेरावत लगायतका बलिउडका चर्चित स्टारहरु छन् ।
July 27, 2018 10:16 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...