अष्ट्रेलियामा सवारी दुर्घटना हुँदा एक नेपालीको मृत्यु
8 years अगाडी
Susma Dhakal
मेलवर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा सवारी दुर्घटना हुँदा एक नेपालीको मृत्यु भएको छ। लेभर्टनमा ट्रकसँग मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार अन्दाजी ४० वर्षका बिक्रम डंगोलको मृत्यु भएको हो।
मृत्यु भएका व्यक्ति नेपाली भएको एनआरएनए अष्ट्रेलियाका राष्ट्रिय समिति सदस्य निराजन गौलीले पुष्टि गरे। दुर्घटनामा मोटरसाइकलमै सवार अर्का व्यक्ति घाइते भएका छन्। उनको उपचार स्थानीय अस्पतालमा भइरहेको छ।
July 27, 2018 11:06 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
Loading...