विन लादेनका अङ्गरक्षक सामी इदाउदीको रिहाई
8 years अगाडी
Susma Dhakal
ट्युनिसिया, ११ साउन । ट्युनिसियाको अदालतले आतङ्कवादी गतिविधिमा लागेको आरोपमा मुद्दा लडिरहेका अलकायदाका पूर्व प्रमुख नेता ओसामा विन लादेनका अङ्गरक्षक सामी इदाउदीलाई रिहा गरेको छ ।
विन लादेनका अङ्गरक्षकलाई जर्मनीले निकाला गरेपछि ट्युनिसियामा पक्राउ गरिएको थियो । इदाउदी शुक्रबार फैसलाका लागि अदालतमा उपस्थित गराइएको थियो ।
उनिविरुद्ध कुनै पनि आरोप दर्ता नभएकाले अदालतले चाहेको अवस्थामा हाजिर हुने शर्तमा रिहाईका लागि फैसला दिइएको छ, ट्युनिसियाली उच्च अदालतका प्रवक्ता सोफेनी स्लिटीले बताए । इदाउदीविरुद्ध आतङ्कवादविरोधी निकायले अनुसन्धान भने जारी रहेको प्रवक्ताले बताए ।
July 28, 2018 9:32 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
Loading...