यस्तो देखियो २१ औँ शताब्दीकै सबै भन्दा लामो चन्द्र ग्रहण (फोटोफिचर)
8 years अगाडी
Susma Dhakal
काठमाडौँ । २१ औँ शताब्दीकै सबै भन्दा लामो चन्द्र ग्रहण शुक्रबार राति नेपालसहित विश्वका विभिन्न ठाउँबाट देखियो।

नेपालमा चद्र ग्रहण शुक्रबार राति १२ बजेर ९ मिनेट देखि प्रारम्भ भएर राति २ बजेर ८ मिनेटमा मध्य भर्इ बिहान ४ बजेर ६ मिनेटमा समाप्त भएको थियो।

२१औं शताब्दीको सबैभन्दा लामो यो खग्रास चन्द्रगहण नेपाल, भारत, एशिया, अस्ट्रेलिया, रुस, युरोप लगायतकेही अफ्रिका र उत्तरी अमेरिका सहित विश्वका अधिकांश ठाउँबाट समेत देख्न सकिएको थियो।

अवलोकनकर्ताले सुरुमा कालो र त्यसपछि १ बजेर १५ मिनेटदेखि दुई बजेर ५८ मिनेटसम्म चन्द्रमालाई तामा रंगमा देखेका थिए। त्यसपछि यो विस्तारै रातो रुपमा देखिएको थियो। चन्द्रमाको यो रुपलाई ‘ब्लड मून’ पनि भन्ने गरिन्छ।
.jpg)


.jpg)
.jpg)
तस्वीर : बीबीसीबाट
July 28, 2018 9:57 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
Loading...