जानी राखौ,दिमाग तेज बनाउनको लागी भगवान गणेशलाई चढाउनुस यी खास चिज !
यदि तपाइको कुनै पनि काम हुँदा हुँदै रोकिएको छ भने वा लामो समयदेखि कुनै शुभ काम भएको छैन भने तपाइले भगवान गणेश लाई प्रशन्न गर्नपर्छ । मानिन्छ कि उहाको कृपाले घरमा शुभ कार्य हुन्छ। शिव पुत्रलाई खुशी बनाउनको लागी तपाइले कुनै मुस्किल उपाय गर्न जरुरत छैन। तपाई यी सजिलो उपायले पनि गजानन्दलाई प्रसन्न गर्न सक्नुहुन्छ। तर यसको लागी यो जरुरि छ कि यो उपायहरु सहि तरिकाले र भक्तिले गर्नपर्छ।
१. दुबोले भगवान गणेशको पूजा गर्नाले उनि अधिक प्रसन्न हुन्छन्। किनकि दुबोमा अमृत हुन्छ। गणपति अथर्वशीर्षमा भनिएको छ कि जसले पनि दुबोले भगवान गणेशको पुजा गर्छ उ कुबेर समान हुन्छ।
२. लड्डू भगवान गणेशको मनपर्ने भोग हो। गणपति अथर्वशीर्षको अनुसार जो भक्तले उनलाई मनपर्ने भोग अर्पित गर्छ, उनीहरुमा भगवान गणेशको कृपा सधै रहन्छ र मनोकामना पनि पुरा हुन्छ। शास्त्रमा लड्डूको तुलना ब्रह्मासँग गरिएको छ।
३. पंचामृतमा एउटा अमृत घ्यु हुन्छ । गजानन्दलाई घ्यु पनि धेरै मनपर्छ । भगवान गणेशको कृपा हासिल गर्नको लागी घ्युले गणेशजिको पुजा गर्नुपर्छ। जसले गणेशजिको घ्युले पुजा गर्छ उसको बुद्धि तेज हुन्छ।
July 31, 2018 2:17 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :