रोनाल्डोको आगमनसँगै सेरिया ‘ए’को टिकट मुल्य ६ गुणाले बढ्ने
7 years अगाडी
Susma Dhakal
एजेन्सी । रोनाल्डोको आगमनसँगै इटालियन घरेलु लिग सेरिया एको टिकट मुल्य ६ गुणाले बढ्ने भएको छ । यसै सिजन रियल मड्रिड क्लबबाट इटालियन क्लब युभेन्ट्समा ११२ मिलियन युरोमा रोनाल्डो अनुबन्धित भएपछि टिकटको मुल्य ६ गुणा बढाइएको हो ।
मिडिया रिपोर्टका अनुसार रंगशालाको उत्तरको माथिको मुल्य २२.५ युरो पर्नेमा अब कम्तीमा १७८ युरो पर्नेछ । रोनाल्डोलाई कर छलीको आरोप लागेपछि उनले स्पेन छोड्ने निर्णय गरेका थिए । उनले स्पेनमा रहेको आफ्नो सम्पुर्ण सम्पत्ति समेत बिक्रि गरिसकेका छन् । कर छलीको आरोपमा उनलाई स्पेनको एक अदालतले दुई वर्षको जेल सजाय र १८.८ मिलियन यूरो जरिवाना सुनाएको थियो ।
August 1, 2018 10:27 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...