कपिलवस्तुमा माछा पाल्ने पोखरीमा डुबेर १० वर्षीया बालिकाको मृत्यु
8 years अगाडी
Susma Dhakal
कपिलवस्तु । कपिलवस्तुमा माछा पाल्ने पोखरीमा डुबेर १० वर्षीया बालिकाको मृत्यु भएको छ।
मंगलबार शुद्धोधन गाउँपालिका ३ असरैना बस्ने कुन्जु बिहारी पासीको १० वर्षीया छोरी पुजा पासी आफ्नै घरको माछा पाल्ने पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेकी छन्। उक्त घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
August 1, 2018 11:06 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
Loading...