तिज गीत “माया हो” भन्दै यसरी नाचे रामजी खाड र आयुशा राई (भिडियो सहित)
8 years अगाडी
coderpradip
कमल सिम्ताली,
काठमाडौ – मेलोडी फिल्मस प्रालिको गौरवमय प्रस्तुतिमा चन्द्र राज शर्मा र आयुशा राईको तिज गीत “माया हो पुच्छर डोलाउदै” हालै मात्रै बजारमा आएको छ।
सुवास केसीको शब्द तथा संगीत रहेको उक्त गीतलाई प्रकाश भट्टको निर्देशनमा रामजी खाड र आयुशा राईकै नृत्य देख्न पाईन्छ।
राजेश थापाको भिडियो छयान्कनमा बिष्णु शर्माले सम्पादन गरेका हुन। सो गीतलाई म्युजिक नेपाल प्रालिले बजार व्यवस्थापन गरेको हो।
हेर्नुहोस उक्त तिज गीतको पूरा भिडियो।
August 2, 2018 6:14 am | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड
चुनावी प्रयोजनका लागि अर्थ मन्त्रालयबाट १९ अर्ब १५ करोड बराबरको स्रोत सहमति
चुनाव र शान्ति सुरक्षामा असर पर्ने अभिव्यक्ति नदिन मानव अधिकार आयोगको आग्रह
तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम २७ मार्च २०२६ मा हुने ।
चुनावमा खटिने कर्मचारीका लागि २० लाख रुपैयाँको दुर्घटना बीमा
सुदूरपश्चिमेली नेपाली समाज कुवेतको अध्यक्षतामा महेश कुमार चयन
Loading...