करिना कपूरसँग रोमान्स गर्दै अक्षयकुमार
8 years अगाडी
Susma Dhakal
काठमाडौं: अक्षयकुमारको आगमी फिल्मको नाम टुंगो लागेको छ । भारतीय मिडियाका अनुसार धर्मा प्राडक्शनको व्यानरमा ‘गुड न्यूज’ बन्न लागेको छ फिल्ममा अक्षयकुमारले करिना कपूरसँग रोमान्स गर्ने भएका छन् । फिल्मलाई राज मेहताले निर्देशन गरेका छन् । यो फिल्मबाट नै उनले निर्देशनमा डेब्यू गर्नेछन् । फिल्ममा कियारा आडवाणी र दिलजित दोसांझ समेत हुनेछन् ।
फिल्ममा करिना–अक्षय विवाहित जोडीकारुपमा हुनेछन् । उनीहरुका सन्तान भने हुनेछैनन् । यो फिल्म दुई जोडीको कहानीमा आधारित हुनेछ । फिल्म विवाहित जोडीका समस्याका बारेमा केन्द्रीत हुने बताइएको छ । फिल्मको कन्टेन राम्रो भए फिल्म रेडर्कब्रेकर हुन सक्ने अनुमान गरिएको छ । एजेन्सी
August 2, 2018 11:53 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
Loading...