प्रियंकाको बिबाहको प्रश्नमा साहरुखले भने–‘म पनि बिहेको तयारीमा छु’
बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री प्रियंका चोपडाबीचको अफेयरले केही समयअघि बलिउड तातेको थियो । तीन छोराछोरीका बाबु शाहरुखको यो ‘अवैध’ प्रेम लामो समय भने टिकेन ।अहिले प्रियंका अमेरिकी गायक निक जोनसँग प्रेममा छिन् । उनीहरुबीच ईंगेजमेन्ट समेत भइसकेको र यसै वर्ष विहेको तयारमिा रहेको खबर फैलिएको छ । यद्यपि, प्रियंका र निकको तर्फबाट कुनै औपचारिक जानकारी आएको छैन ।
शाहरुखलाई हालै एक अन्तरवार्तामा पत्रकारहरुले प्रियंकाको विहेको विषयमा प्रतिक्रिया मागे । सुरुमा त शाहरुख अक्क न बक्क परे । त्यसपछि घुमाउरो र अनौठो जवाफ दिए । शाहरुखले भने, ‘म पनि बिहेको तयारीमा छु । म तपाईंहरुरु सबैलाई निम्तो गर्नेछु । कृपया मेरो मेहेन्दीमा पनि आउनुहोला ।’
शाहरुखको यस्तो जवाफको आशय पत्रकारले बुझ्न सकेनन् । यद्यपि, उनको अनुहारको भावबाट बुझिन्थ्यो कि प्रियंकाको बिहेले उनलाई कतै न कतै चसक्क भएको छ । आखिर पूर्व प्रेमिका न हुन् । यसैबीच, अभिनेत्री कंगना रनावतले प्रियंकालाई फोन गरेर बिवाहका लागि अग्रिम बधाई दिएकी छिन् । आफूले बधाई दिँदा प्रियंका लजाएको उनले बताइन्
August 2, 2018 2:58 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले