Wednesday 1st April 2026

दोलखामा आफ्नै श्रीमतीले गरिन् श्रीमान्को हत्या

8 years अगाडी

दोलखा ,१८ साउन । आफ्नै श्रीमान्को हत्या गरेको अभियोगमा जिरी नगरपालिका–३ माली बस्ने ५५ वर्षीया आङलुङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

आपसी झै–झगडा हुँदा आङलुङले दाउराको चिरपट प्रहार गर्दा ५५ वर्षीय नाङगेल शेर्पाको घटनास्थलमै मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

          August 3, 2018 11:53 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...