सडकमा छताछुल्ल हुन थाल्यो दीपिका र रणवीरको प्रेम
8 years अगाडी
Susma Dhakal
एजेन्सी, १९ साउन । छिट्टै विवाहको तयारीमा रहेका बलिउड जोडी रणवीर सिंह र दीपिका पादुकोणको प्रेम सडकमै छताछुल्ल हुन थालेको छ । हालसालै उनीहरुको अमेरिकाको फ्लोरिडामा कैद गरिएको भिडियो क्लिप सार्वजनिक भएको छ, जहाँ उनीहरु निस्फिक्री एकअर्काको हात समातेर हिंडिरहेका भेटिन्छन् उनीहरु हाल छुट्टी मनाउन अमेरिका पुगेका छन् ।
कुनै पनि फिल्ममा साइन नगरी बसेकी दीपिका र रणवीरको यसै वर्ष बिहे हुने चर्चा छ । दीपिकाको गृहनगर बैंगलोरमा बिहे गर्ने उनीहरुको हल्लाले पछिल्लो समय नयाँ मोड लिएको छ । पछिल्लो समय उनीहरु ‘डेस्टिनेसन वेडिङ’ को ‘मुड’मा रहेको चर्चा छ । यसको लागि उनीहरु इटली जान सक्ने बताइएको छ । १० नोभेम्बर उनीहरुको विवाहको सम्भावित मिति हो ।
August 4, 2018 12:15 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...