हो मैले ५ लाख मागेकी हुँ, डेढ लाखमा कसले काम गर्छ ? – आंचल शर्मा
8 years अगाडी
Susma Dhakal
नायिका आँचल शर्माले छायांकनमा जान लागेको एक चलचित्रका लागि ५ लाख डिमाण्ड गरेको खबर बाहिर आएको छ । नायिका आँचलले आफूले ५ लाख रुपैयाँ पारिश्रमिक मागेको कुरा स्विकार गरेकी छिन् ।
‘म भन्छु व्यक्तिगत सम्बन्धलाई व्यवसायिक सम्बन्धमा नजोडौ । उहाँहरुले मलाई नायिका भएकाले चलचित्रमा अफर गर्नुभएको हो, दिदीबहिनी भएर होइन । नत्र भने त आफ्नै घरको दिदीबहिनीलाई खेलाउँदा हुन्छ ।’ उनले भनिन ।
एउटा कलाकारले कि त राम्रो पैसा, कि त राम्रो भूमिका खोज्ने आँचलले बताइन् । आफू भोली चलचित्रको प्रमोशनमा पनि हिड्नुपर्ने, आफ्नो अनुहार पनि प्रयोग हुने भएकाले ५ लाख महंगो नभएको उनले बताइन् । अब, कसैले डेढ-दुई लाखमा काम गर्न नसक्ने आँचलको भनाई छ ।
August 7, 2018 4:03 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
Loading...