शाहरुख खानले लिए आफ्नो छोरीको बारेमा यस्तो रिक्स !
बलिउडमा किङ खानका नामले परिचित अभिनेता शाहरुख खानकी छोरी सुहाना खान चाँडै फिल्ममा डेब्यू गर्ने योजनामा छिन् । सुहाना सेलिब्रेटीका छोरा छोरीहरुलाई डेब्यू गराउन खप्पीस निर्माता निर्देशक करण जोहरकै फिल्मबाट डेब्यू गर्न चाहन्छिन् । तर उनका वुवा अभिनेता शाहरुख खानको भने अर्कै योजना रहेको बतायका छन् । शाहरुख खान स्रोतले पनि उनका जेठो छोरा अर्यानलाई फिल्ममा डेब्यू गर्ने अहिलेसम्म कुनै रुची नभएको तर छोरी सुहाना भने अभिनयमा करियर बनाउन इच्छुक रहेको पुष्टि गरेका छन् । सुहाना अहिले नियमित रुपमा थियटरमा काम गर्दै आएकी छिन् ।
शाहरुख र आमा गौरी दुवैजना छोरी सुहाना फिल्ममा अभिनय करियर शुरु गर्न तयार रहेकोमा आश्वस्त छन्,स्रोतले भन्यो । अहिले सुहानालाई डेब्यू गराउने सम्भावित निर्देशकमा करण जोहरको नाम अग्रपंक्तिमा रहेको छ । तर शाहरुख र गौरी भने अरुबाटै सुहानाको डेब्यू गराउने सोंचाइमा रहेको स्रोतको दाबी छ । त्यसो त बलिउडका हस्ती निर्देशकहरु सञ्जयलीला भन्सालीदेखि सुजोय घोषसम्म सुहानालाई डेब्यू गराउन इच्छुक देखिएको शाहरुख स्रोतको दाबी छ ।
August 9, 2018 1:37 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :