डेम्बेलेको नजरमा विश्वकै तीन उत्कृष्ट खेलाडी
7 years अगाडी
Susma Dhakal
२४ साउन । गएको सिजन १३५.५ मिलियन पाउण्डमा बार्सिलोनामा अनुबन्ध भएका डेम्बेलेले पहिलो सिजन भने खासै केही चमत्कार गर्न सकेनन् । बार्सिलोनाका लागि उनले जम्मा २३ खेल खेल्नमात्र पाए । डेम्बेलेलाई विश्वकै उत्कृष्ट खेलाडीबारे प्रश्न गरिएको थियो ।
मिडिया रिपोर्टका अनुसार उनको नजरमा रोनाल्डिन्हाे, मेस्सी र जिदान विश्वकै उत्कृष्ट खेलाडी हुन् । उनले पेले र म्याराडोनाको नाम भने लिएनन् ।
ती तीनै खेलाडीले विश्वकै उत्कृष्ट खेलाडीको उपाधि जितेका छन् । उनले तीन खेलाडीको नाम लिइरहँदा मेस्सीको भने खुबै तारिफ गरे ख। उनले सन् २०१० मा आर्सनल विरुद्ध मेस्सीले गरेका गोलहरुको तारिफ गर्दै भने, ‘उक्त खेल हेरेपछि लाग्यो मेस्सी अन्य ग्रहबाट आएका खेलाडी हुन् ‘। एजेन्सी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...