६ महिनादेखि शिक्षक बेपत्ता
8 years अगाडी
Susma Dhakal
सिन्धुपाल्चोक, २६ साउन । हेलम्बु गाउँपालिका वडा नं २ को चित्रे आधारभूत विद्यालयका शिक्षक शिवनन्दन यादव विगत ६ महिनादेखि सम्पर्क विहिन भएका छन् ।
यादव गत माघदेखि नै विद्यालयको सम्पर्कमा आएका छैनन् । प्राथमिक विद्यालय द्वितीय शिक्षक यादव बिना जानकारी ६ महिनासम्म विद्यालयमा हाजिर नभएपछि गाउँपालिकाले हाजिर गराउन ताकेता गरेको हो । गाउँपालिकाले १५ दिने सूचना निकालेर हाजिर हुन अनुरोध गरेको छ, अन्यथा कारबाही प्रक्रिया अघि बढाउने जानकारी दिएको छ ।
August 11, 2018 11:29 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
Loading...