Tuesday 31st March 2026

कलंकीमा अब जम्मा ‘३० सेकेण्ड’ मात्र जाम

8 years अगाडी

कलंकीमा जामका कारण दिनहु सास्ती बेर्हो यात्रुलाइ अब खुसीको खबर आएको छ ।अण्डरपास सञ्चालनमा आएसँगै कलंकीमा बढीमा आधा मिनेटको मात्र जाम हुने बताइएको छ । अण्डरपास निर्माणको लगभग सबै सकिन लागेको हुनाले अब केही दिनभित्रै संचालनमा आउने छ ।

अण्डरपास सञ्चालन भएपछि चक्रपथमा गुड्ने गाडी अण्डरपासबाट सिधै ओहोरदोहोर गर्ने भएकाले जाममा बस्नुपर्ने छैन । अण्डरपासमाथि बाट गुड्ने गाडीमध्ये बायाँतर्फ जाने गाडीले पनि जाममा बस्नु पर्दैन । जताबाट पनि बाँयातिर जाने गाडीले सिधै मोडिन पाउनेछन् । दायाँतर्फ मोडिनुपर्ने गाडीले भने केहीबेर पालो पर्खर्नुपर्नेछ ।

त्यसरी दायाँतर्फ जाने गाडीले बढीमा आधा मिनेट मात्र कलंकीमा पालो कुर्नुपर्ने बताइएको छ । अण्डरपास निर्माणको काम ६ महिनाभित्र पूरा गर्ने लक्ष राखेर सुरु गरिए पनि २ वर्षमा बल्ल सकिएको हो । अन्डर पास संचालमा आएपछि धेरै यात्रुहरु खुसी भएका छन् ।अण्डरपास सञ्चालनमा आएपछि कसरी हुनेछन् ।

          August 11, 2018 11:35 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...