रोमान्स रेष्टुरेन्टमा २१ वर्षीया युवती मृत फेला
8 years अगाडी
Susma Dhakal
काठमाडौं, साउन । काठमाडौं महानगरपालिका–३२ जडिबुडीस्थित डेरा गरी सोही ठाउँको रोमान्स रेष्टुरेन्टमा काम गर्ने एक युवती मृत अवस्थामा फेला परेकी छिन् । सिन्धुपाल्चोक चौतारा नगरपालिका–७ घर भएकी २१ वर्षीया संगिता भारती आफू सुत्ने विस्तारामा शुक्रबार मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
August 11, 2018 11:48 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
Loading...