स्पेनिस सुपर कपको पुर्व सन्ध्यामा सेभियाले दियो यस्तो चेतावनी
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, २७ साउन । स्पेनिस सुपर कप सुरु हुन एकदिन बाँकी रहँदा सेभियाले प्रतिद्वन्द्वी बार्सिलोनाले तीनभन्दा बढी गैरयुरोपियन खेलाडीलाई सुरुआति ११ मा राखे खेल नै बहिस्कार गर्ने चेतावनी दिएकोछ । स्पेनिस फुटबल संघले सेभियाले प्रस्तुत गरेको प्रस्तावले आफुहरु आश्चर्यमा परेको बताएकाे छ।
उसले एक विज्ञप्ति निकाल्दै गैरयुरोपियन खेलाडीमा कुनै रोक नलगाइने बताएको थियो । त्यस्तै स्पेनिस ला लिगामा एउटा क्लबले बढीमा तीन गैरयुरोपियन खेलाडी खेलाउन पाउँछ । सेभियाले खेल बहिस्कार गर्छ वा सहभागिता जनाउँछ त्यो भने चासोको विषय बनेको छ ।
August 12, 2018 10:51 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...