महेश बाबुले आफु भन्दा ३ बर्ष जेठि श्रीमती विबाह गर्नुको रहश्य खुलाए
तामिलका चर्चित अभिनेता महेश बाबुको एक पछी अर्को फिल्म हिट हुँदै गएका छन् । उनको फ्यान तामिल राज्यमा मात्रा नभएर विश्वभर नै छन् । हेर्दा चक्लेटी नायक दुई सन्तानका बाबु हुन् । उनले १० फेब्रुअरी २००५ मा विवाह गरेका हुन् । उनीहरुका दुई बच्चा छन् – गौतम र सितारा।नम्रता शिरोडकरकी दिदी शिल्पा शिरोडकर एक प्रसिद्ध अभिनेत्री हुन्। उनकी हजुरआमा पनि पुराना जमानाकी एक प्रसिद्ध अभिनेत्री थिईन्, जसको नाम मीनाक्षी शिरोडकर हो।
नम्रता पहिलो पटक स्विम सूट लगाएर ठुलो पर्दामा आउँदा चर्चाको केन्द्र बनेकी थिईन्। करिब ४ वर्षसम्म महेश बाबु र नम्रताको अफेयर चल्यो। त्यस पछि नम्रता र महेश बाबुले १० फेब्रुअरी २००५ मा मुम्बई स्थित म्यारिओट होटेलमा विवाह गरेका थिए। सन् २००० मा तेलुगु फिल्म ‘वानसी’ को छायांकनमा क्रममा यी दुईको भेट भएको थियो। दुवै बिस्तारै साथी हुँदै प्रेमी(प्रेमिका बनेका हुन् । महेश बाबु दक्षिण भारतीय फिल्मका एक यस्ता नायक हुन् जो एक फिल्मको लागि सबैभन्दा बढी पारिश्रमिक लिन्छन्। उनी एक फिल्मको लागि करिब १६ करोड भारतीय रुपैयाँसम्म लिएको जानकारी प्राप्त भएको छ ।
August 12, 2018 4:39 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले