बन्दको कारण अर्घाखाँचीको जनजीवन प्रभावित
8 years अगाडी
Susma Dhakal
नेकपा माओवादी (विप्लप) समुहले गरेको नेपाल बन्दको कारण मंगलबार बिहानैदेखि अर्घाखाँचीको जनजीवन प्रभावित बनेको छ । बजारमा बन्दकर्ता देखिएका छैनन । नेकपा माओवादी विप्लप समुहले आफ्ना केन्द्रीय प्रवक्ता प्रकाण्डलगायतका नेताहरुलाई बिना कारण पक्राउ गरेको भन्दै नेपाल बन्दको आह्वान गरेको हो । तस्वीर : प्रेमनारायण आचार्य, अर्घाखाँची,
August 14, 2018 11:04 am | फोटो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...