रणबीर–दीपिकाको यस मितिमा बिवाह , यि कालाकार लाई किन आएन् निम्तो
8 years अगाडी
Susma Dhakal
भारतिय मिडियाका अनुसार बलिउडको चर्चित कालाकार जोडी रणबीर–दीपिकाको विवाहको मिति तय भएको छ । यो जोडीको विबाह नोभेम्बर २० तारिखमा विवाह गर्ने भएका छन् । यसबारे कसैले पनि आधिकारिक पुष्टि नगरिरहेका बेला बलिउडका चर्चित नायक कबिर बेदीले ट्वीट गरेर यी दुईको विवाहको मितिबारे तय भएको कन्फम गरेका हुन् ।
कबिर बेदीले यो जोडीलाई बधाई दिँदै उनीहरुलाई जीवनभरीको खुसीको कामना गरेका छन् । समाचार अनुसार रणबीर र दीपिकाका लागि यो विशेष हुने भएकाले इटालीमा गरिने विवाहमा आफ्नो निकै नजिकका विशेषगरी परिवार र केही साथीलाई मात्र निम्तो पठाउने तयारी गरेका छन् ।विवाहमा ३० जना पाहुनालाई मात्र आमन्त्रण गरिने फिल्मफेयरले बताएको छ । स्रोतका अनुसार भारत फर्किएपछि उनीहरुले दुईवटा रिसेप्सनको आयोजना गर्नेछन् ।
August 14, 2018 1:18 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
Loading...