निमोनियाको उपचारपछि रोनाल्डो घर फर्किए
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, ३० साउन । ब्राजिलका लिजेण्ड फुटबलर रोनाल्डो निमोनियाको उपचारपछि घर फर्किएका छन् ।निमोनिया भएपछि रोनाल्डो स्पेनको इबिजास्थित क्यान मिसेस अस्पतालमा भर्ना भएका थिए ।अस्पतालमा केहि दिनको उपचारपछि रोनाल्डोलाई अस्पतालले डिसचार्ज गरेको अन्तर्राष्ट्रिय समचार संस्थाहरुले जनाएको छ ।
अस्पतालबाट डिसचार्ज भएपछि दुई पटकको बालोन डीुओर बिजेता रोनाल्डोले अस्पताल, डाक्टर, नर्स र आफ्ना गर्लफ्रेण्ड सेलिनालाई धन्यवाद दिएका छन् विश्व फुटबलको ग्रेटेष्ट प्लेयर ४१ बर्षीय रोनाल्डोको इबिजा आइसल्याण्ड मन पर्ने ठाउँ हो । बार्सिलोनाका पूर्व खेलाडी रोनाल्डो केहि दिन अघि छुट्टी मनाउन इबिजा आइपुगेका थिए । सोही ठाउँमा पुगेपछि उनलाई निमोनियाले समातेको बताइएको छ ।
August 15, 2018 10:45 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
Loading...