जानी राखौ,वैवाहिक जीवन सुखमय बनाउन आजै बाट पिउँनुहोस् सजिवनको सुप !
सजिवन (ड्रमस्टिक) अधिकांस रोगको औषधी हो। सर्दी, रुघा खोकी, छाती दुखेको लगाएका समस्यामा यसको प्रयोग गर्नाले निकै फाईदा हुन्छ। तपाईले चाहानुभयो भने यसको तरकारी बनाएर खान सक्नुहुन्छ। यसको अलवा सजिवनलाई पानीमा राम्रोसँग उमालेर यो पानी पिउँदा पनि स्वास्थ्यका लागि निकै फाईदाजन हुन्छ। यसमा भरपुर मात्रामा भिटामिन सी पाईन्छ । यसमा म्याग्जिन, म्याग्नेसियम, पोटासिएम लगाएतका भरपुर तत्वहरु हुन्छन्। यी सबै तत्व शरीरको पूर्ण विकासका लागि अनिवार्य आवश्यकता पर्छ।
कसरी बनाउँने सजिवनको सुप ? : सजिवनलाई साना साना टुक्रा बनाएर काट्ने। आवश्यक मात्रामा पानी हालेर आगोमा बसाल्ने। जब पानी उम्लन्छ अनि सजिवनका टुक्रहरुलाई उम्लेको पानीमा राख्ने। तपाई चहानुहुन्छ भने सजिवनको पात पनि राख्न सक्नुहुन्छ। जब पानी आधा हुन्छ त्यसपछि सजिवनको बीचमा रहेको गुदी निकाल्नुहोस् र भाँडामा थोरै नुन र हरियो खुर्सानी काटेर राख्नुहोस्।
सजिवनको सूप पिउँनुका फाईदा
१) सहजिवनको सुप नियमित सेवन गर्दा सेक्सियल पावर निकै बढेर जान्छ। सजिवन महिला र पुरुष दुवैका लागि समान फाईदाजनक छ।
२) सजिवनमा एन्टी ब्याक्टोरियल गुण हुन्छ, यसले मानिसको शरीरमा हुने जुनकसुकै संक्रमणबाट सुरक्षित राख्दछ।
३) सजिवनको सुप पाचन शक्तिलाई पनि मजबुत बनाउँछ। यसबाट फाईबर्स, कब्जियत लगाएतका समस्या हटेर जान्छन्।
४) मानिस अस्वस्थ हुँदा पनि सजिवनको सुप पिउँनु फााईदाजनक छ। सर्दी, रुघा खोकी, ज्वरो लगाएतका समस्याबाट छुटकरा मिल्दछ।
५) सजिवनको सुपले मानिसको रगत पनि सफा बनाउँछ र अनुहारमा पनि निखारता ल्याउँछ।
६) सजिवनको सुपले सुगरलाई कन्ट्रोलमा राख्दछ, जुन कुरा डाक्टरले पनि सल्लाह दिने गर्दछन्।
August 15, 2018 10:48 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :