Tuesday 31st March 2026

मित्र राष्ट्र विरुद्ध हातहतियार उठाई युद्ध गर्नेलाई ७ वर्षसम्म कैद

8 years अगाडी

आगामी भदौ १ गतेबाट लागु हुने मुलुकी ऐनमा मित्र राष्ट्र विरुद्ध विद्रोह गर्नेलाई ७ वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवाना हुने तोकेको छ । नेपाली कानुनले मित्र राष्ट्र विरुद्ध विद्रोह गर्नेलाई ७ वर्ष जेल सजाय तोकेको छ ।

ऐनमा उल्लेख भए अनुसार ‘कसैले नेपालको भूमि प्रयोग गरी नेपालसँग दौत्य सम्बन्ध भएको मित्र राष्ट्र विरुद्ध हातहतियार उठाई युद्ध गर्न, त्यसको धम्की दिन वा युद्ध गर्ने उद्योग गर्न वा विद्रोह गर्न वा सोको उद्योग गर्न नपाईने नियम लागु गर्ने भएको छ ।

          August 15, 2018 1:10 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...