यि क्रिकेट खेलाडिको प्रेममा पागल छिन् सोनाक्षी सिन्हा
7 years अगाडी
Susma Dhakal
बलिउडकि चर्चित अभिनेत्रि सोनाक्षी सिन्हा बलिउडमा पछिल्लो समय रुचाइएको अनुहार हो । सलमान खानको दबंगबाट बलिउडमा डेब्यु गरेकी उनलाई दबंग गर्लको नामले समेत चिनिन थालेकी छन् । उनले त्यसपछि बलिउडमा सफल अभिनय गरिसकेकी छन् ।उनले बलिउडमा धेरै फ्यान बनएकी छन् ।सोनाक्षीले एक अन्र्तवार्तामा आफुले इन्डियाको एक खेलाडीलाई अत्यन्तै मन पर्ने बताएकी छन् ।
उनले आफुलाई सुरेश सायना अत्यन्तै मन पर्ने बताएकी छन् । उनले भनेकी छन जब भारतको म्याच आउछ तब सुरेसले खेलेको देख्न मन लाग्छ । उनी सुरेशकी ठूलो फ्यान हुन्। यसो त सुरेस मात्र होइन सुरेसको फ्यान उनलाई पुरै देशले मन पराउछ ।तर उनी टिमबाट बाहिर छन् । उनले २०१५ मा बाल्यकालकी साथी प्रियंका चौधरीसँग बिहे गरेका थिए । उनकी एक छोरी पनि रहेकी छन् ।
August 16, 2018 3:08 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...