‘रोनाल्डोले छोडेपनि रियलको मनोबल उच्च’
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, १ भदौ । स्टार खेलाडी सर्जियो रामोसले रियल मड्रिडले सानदार बाउन्स ब्याक गर्ने बताएका छन् ।क्रिस्टियानो रोनाल्डोले रियल छोडेपछि कमजोर ठानिएको रियलको टोली बलियो भएको र लगातार खेल जित्न सक्षम रहेको उनले बताएका छन् ।
रियलको बोर्डसँग कुरा नमिलेपछि रोनाल्डोले इटालियन क्लब युभेन्ट्स जाने निर्णय गरेका थिए ।युरोपियन सुपर कपमा एट्लेटिको मड्रिडसँग पराजित भएपछि रियलको मनोबल गिरेको भन्दै फुटबल पण्डितहरुले आलोचना गरेका थिए ।
तर, रामोसले उनीहरुको आलोचनामा दम नभएको बताएका छन् । रोनाल्डोको विकल्प रियलले खोजिरहेको समेत उनले बताए । यस सिजन ग्यारेथ बेलको महत्वपुर्ण भुमिका हुने उनले बताएका छन् ।
August 17, 2018 10:38 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...