Thursday 28th August 2025

यदि तपाई लगातार बिरामी भईरहनु भएको छ ! त्यसो भए यसो गर्नुहोस

7 years अगाडी

यदि तपाई लगातार बिरामी भईरहनु भएको छ, हरेक काममा रोकावट आइरहेको छ र मनमा नकारात्मक सोचले भरिएको छ भने यो सब लक्षण तपाइलाई कसैले तन्त्र मन्त्र गरेको हुन् सक्छ। आज हामी तपाइलाई यस्ता तन्त्र मन्त्रबाट छुटकारा पाउने उपायबारे जानकारी गराउदैछौ।नरिवलको यसरी प्रयोग गरि तन्त्र मन्त्रबाट छुटकारा पाउन सक्नु हुन्छ। एक नरिवललाई हनुमानजीको मन्दिरमा गई हनुमानजीको मुर्ति छेउमा राखेर प्राथना गर्नुहोस। त्यसपछि उक्त नरिवललाई आफ्नो टाउको माथि २१ पटक ठोक्नुहोस् तर बिस्तारै ।

र नरिवललाई अन्य मन्दिरमा लगेर पुरैजलाई दिनुहोस। कुनै मन्दिरहरुमा यज्ञ चलिरहेको छ भने त्यसमा लगेर जलाई दिन पनि सक्नु हुन्छ। यसो कम्तिमा पनि ५ पटक प्रत्येक मंगलबार गर्नुहोस। यसो गरेमा तपाई तन्त्र मन्त्रबाट मुक्ति पाउन सक्नु हुन्छ। यस्ता ८ लक्षणका स्त्री जसले तपाईको जीवन बर्बाद पार्न सक्छ ।काठमाडौँ। सामान्यतया स्त्री-पुरुष दुवै सम्मानका अधिकारी हुन् तर दुवै वर्गमा केही यस्ता हुन्छन जसका आचरण सामाजिक र पारिवारिक मर्यादा अनुकूल हुदैन। यहाँ हामीले पुराणबाट केही जानकारी लिएका छौँ जसमा यो बताईएको छ कि यी ८ प्रकारका महिलाहरु भाग्यहीन हुन्छन। यी १० लक्षणका स्त्री जसले स्त्रीलाई असौभाग्यशालिनी बनाउँछ। जानी राखौ :-

• जो स्त्री फोहोरमैला बस्छन र आफ्नो स्याहार गर्दैनन्। • जो पाप कर्ममा लीन हुन्छन। र परपुरुषसँग जसको मन रम्छ। • जो हरेक कुरामा आक्रोशित हुन्छन, जो छल-कपट या मिथ्या भाषण गर्छन। • जो आफ्नो घरको सजावटमा खासै ध्यान दिंदैनन्, जसको विचार उत्तम हुदैन।• जो आफ्नो सन्तान प्रति स्नेह देखाउँदैनन्। • जो सिर्फ आफ्नो बारेमा मात्र सोच्छन। • जो अर्काको घरमा झगडाको वातावरण सिर्जना गर्ने ताकमा रहन्छन। • जो यताको कुरा उता गर्छन।

          August 17, 2018 1:15 pm | टिप्स/जानकारी


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...