Tuesday 31st March 2026

बलात्कारीलाई ‘फाँसी दे’ भन्दै महिला अधिकारकर्मीद्वारा माइतीघरमा अर्धनग्न जुलुश प्रदर्शन

8 years अगाडी

काठमाडौँ। बलात्कारीलाई फाँसीको माग गर्दै महिला अधिकारकर्मीले राजधानीको माईतीघर मण्डलामा जुलुश प्रदर्शन गरेका छन्। उनीहरुले बलात्कारीलाई ‘फाँसी दे’ भन्दै अर्धनग्न जुलुश प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा केही अधिकारकर्मीसहित महिला आन्दोलनकारीलाई प्रहरीले पक्राउ समेत गरेको छ। उनीहरुलाई महानगरीय प्रहरी वृत सिहदरबार लगिएको जनाइएको छ। यस्तै महिला आन्दोलनकारीलाई पुरुष प्रहरीले हातपात गरेको भन्दै प्रदर्शनकारीहरु भने आक्रोशित भएका छन्।

          August 18, 2018 3:09 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...