नेयमारका लागि जस्तोसुकै मुल्य तिर्न रियल तयार !
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, ३ भदौ । रियल मड्रिड यतिखेर खेलाडी किन्ने दौडमा धेरै नै पछि परेको फुटबल विश्लेषकहरु बताउँछन् ।तर, एक मिडिया रिपोर्टका अनुसार रियलले नयाँ विश्व किर्तिमानी रकमका साथ पिएसजीका स्टार खेलाडी नेयमारलाई अनुबन्ध गर्न चाहेको छ । रियलले उनलाई २७० मिलियन पाउण्ड तिर्न तयार रहेको बताइएको छ ।
विश्वकै महँगा खेलाडी नेयमार पुन अर्को मुल्य सुचीका साथ विश्वको सर्वाधिक महँगा खेलाडी बन्ने छन् । गत बर्ष बार्सिलोनाबाट पिएसजी जाँदा पिएसजीले किर्तिमानी मुल्य १९८ मिलियन पाउण्ड तिरेको थियो ।युरोपियन सुपर कपमा रियल एट्लेटिको मड्रिडसँग पराजित भएपछि खेलाडी अनुबन्ध गर्न गम्भिर रहेको हो । रोनाल्डो ११२ मिलियन युभेन्ट्स पुगेपछि रियल स्टार खेलाडीहरु अनुबन्ध गर्ने प्रयासमा रहेको थियो तर हालसम्म सफल हुन सकेको छैन ।
August 19, 2018 11:08 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
Loading...