Monday 9th March 2026

न्यूयोर्कको सडकमा प्रियंकाको बिन्दास डान्स, भाइरल हुँदै तस्वीर

8 years अगाडी

एजेन्सी । पछिल्लो सयम बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकन गायक निक जोनस्को अफेयरको बारेमा चर्चा छ। केही दिअघि मात्रै निक र प्रियंकाले इन्गेजमेन्ट गरेका थिए। दुबैका तस्वीर लगातार भाइरल बलिरहेका छन्। पछिल्लो समय सामाजिक सञ्जालमा प्रियंकाका तस्वीर सार्वजनिक भएका छन्। यी तस्वीरमा प्रियंका निकै फरक तरिकामा देखिएकी छिन्।

प्रियंकाका यी तस्वीर न्यूयोर्कका हुन्। न्यूयोर्कको सडकमा प्रियंकाले बिन्दास डान्स गरिरहेकी छिन्। प्रियंकाका यी तस्वीरलाई सामाजिक संजालमा निकै रुचाइएको छ। पिंक कलरको गाउनमा प्रियंका निकै सुन्दर देखिएकी छिन्।

          August 23, 2018 11:48 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...