पूर्व प्रेमिकाको घरमा रंगेहात पक्राउ परेको थिए : सलमान खान
सलमान खानको नीजि जीन्दगी निकै रमाइलो र हाँसो उठ्दो छ । यस्तै एक किस्सा एक्टरले दश का दमको सेटमा पनि शेयर गरे । जब उनी आफ्नो पूर्व प्रेमिकाको घर पुगेका थिए, तब उनी रंगेहात दराजभित्र लुकेको अवस्थामा फेला परेका थिए ।शो को सेटमा सलमान खानले भने, ‘एक पटक मेरी गर्लफ्रेण्डका परिवारले मलाई रंगेहात पक्राउ गरेका थिए । जब म आफ्नो गर्लफ्रेण्डको घरमा थिए, तब उनका परिवार अचानक घर आए । तब मसँग दराजभित्र लुक्नुको कुनै विकल्प थिए । सबै कुरा ठिकै थियो तर धुँलोले खेल बिगार्यो ।
मलाई जोरसँग हाँछ्यु आयो । तब सबै खेल बिग्रियो । तरपछि राम्रो कुरा के थियो भने उनका बाबुलाई म मन पर्यो र सुरक्षित भए । यस्तै किस्सा धेरैजसो युकका साथ भएको हुनुपर्छ ।’सलमान खानको यो रमाइलो किस्साको खुलासा फिल्म स्त्रीका अभिनेता राजकुमार राव र श्रद्धा कपुरका सामु भएको थियो । सलमानपछि राजकुमार रावले पनि आफ्नो अनुभव शेयर गरेका थिए । उनले पनि एक पटक गर्लफ्रेण्डको बालकोनीमा घण्टौँ लुकेर बस्नु परेको बताए ।
August 23, 2018 2:02 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले