Sunday 21st December 2025

४२ वर्षकी हिरोइनले बोल्ड फोटो शेयर गर्दै यस्तो सोधपछि अश्लील कमेन्टको वर्षा

7 years अगाडी

मुम्बइ। बलिउड अभिनेत्री अमिषा पटेलले हालै ट्वीटरमा आफ्नो निकै बोल्ड फोटो शेयर गरिन् । फोटोमा उनका २ पोज देखिएका थिए र दुई फोटोमध्ये एउटामा उनको शरीरको दायाँ भाग र अर्कोमा बायाँ भाग देखिएको थियो । फोटो शेयर गर्दै उनले फ्यानहरुसँग सोधिन् मेरा बायाँ साइड राम्रो कि दायाँ साइड राम्रो ?

उनले फोटो पोस्ट गर्दासाथ कमेन्टको वर्षा हुन थाल्यो । हद त तब भयो जब फ्यानहरुले उनको फोटोमा भद्दा र अलील कमेन्ट गर्न थाले । यद्यपि केहीले भने उनको तारिफ पनि गरेका छन् । कैयौंले उनको उमेरलाई लिएर उनलाई ट्रोल गरेका छन् ।

          August 23, 2018 3:11 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...