दुवै मिर्गौलाले काम गर्न छोडेपछी ११ बर्षीय बालकद्वारा जीवनरक्षाको अपिल
तुलसीपुर, ८ भदौ । तुलसीपुर ७ मोतिपुर निवासी ११ वर्षीय बालक शसि अधिकारीले आफनो जीवन बचाई दिन आग्रह गरेका छन् । आफना दुवै मृगौलाले काम नगरेको तथा रगतमा समस्या देखिएकाले उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका हुन् ।दाङमा पत्रकार सम्मेलन गरेर उनले उपचारका लागि आवश्यक रकम आफुनो परिवारसँग नभएको भन्दै सवैले सानो सानो सहयोग गरे आफनो जीवन रक्षा हुने बताएका छन् ।पत्रकार सम्मेलनमा तुलसीपुरका पत्रकारहरुको समन्वयमा तुलसीबाल अस्पतालका डाक्टर किशोर खत्रीसँंग बालकका बारेमा परामर्श गरी उपचारका लागि सहयोग संकलनमा सहयोग गर्ने बताएका छन् ।
यसैविच दाङका पत्रकार देविराम कुसारी र अमेरीका निवासी उहाका भाइ टिकाबहादुर कुसारीले बिरामी डम्वर वस्नेत र शशी अधिकारीलाई आर्थिक सहयोग गरेका छन् । रिपोर्टस क्लव प्रदेश नम्वर पाँचको कार्यालयमा पत्रकार सम्मेलन गरी पत्रकार कुसारीले मलेसियामा उपचार गराई रहेका तुलसिपुर १३ का डम्वर वस्नेत र तुलसीपुर ७ निवासी ११ वर्षीय बालक शशी अधिकारीको उपचारका लागि रकम हस्तान्तरण गरेका हुन् । अन्य पत्रकारहरुले पनि सहयोग रकम हस्तान्तरण गरेका थिए ।
August 24, 2018 1:57 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै