Wednesday 23rd July 2025

‘रोनाल्डो र मेस्सीबीचको प्रतिस्पर्धा सकियो’

7 years अगाडी

काठमाडौँ, ९ भदौ । एकदशकसम्म बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी र पुर्व रियल मड्रिडका स्टार खेलाडी क्रिटियानो रोनाल्डोबिच प्रतिस्पर्धा चल्यो । त्यो प्रतिस्पर्धालाई कतिपयले व्यक्तिगत प्रतिस्पर्धा बताए भने कतिले व्यवसायिक । यस्तै बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भालभर्डेले विश्व फुटबलका दुई सुपरस्टार क्रिस्टियानो रोनाल्डो र लिओनल मेस्सीबीचको व्यक्तिगत प्रतिस्पर्धा अब सकिएको बताएका छन् ।

रोनाल्डो र मेस्सीको आपसी सकिएको उनले बताए ।बार्सिलोनाको आधिकारीक वेबसाइटसँग कुरा गर्ने क्रममा भाल्भर्डेले रोनाल्डो रियल छाड्दाको दिनमा नै उक्त प्रतिस्पर्धाको अन्त्य भएको उनले बताए ।उनले भनेका छन्, युभेन्टस गएसँगै मेस्सीसँग उनको प्रतिस्पर्धा पहिले जस्तौ छैन ।रोनाल्डो १ सय १२ मिलियनमा इटाली क्लब युभेन्ट्स गएका हुन् ।

          August 25, 2018 10:33 am | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...