गीतकार हरि बिष्टले फेरि ल्याए अर्को मौलिक तिज गीत “माईतीको आश” (भिडियो सहित)
7 years अगाडी
coderpradip
कमल सिंह,
काठमाडौ – गङ्गामाला फिल्मस प्रालिको प्रस्तुतिमा गीतकार तथा संगीतकार हरि बिष्टको “माईतीको आश” नामक मौलिक तिज गीत हालै मात्र बजारमा आएको छ।
शब्द तथा संगीत बिष्टकै रहेको उक्त गीतमा बहुचर्चित गायिकाद्वय राधिका हमाल र देबि घर्तिको समधुर स्वर सुन्न सकिन्छ ।
नृत्य निर्देशक नन्दा बस्यालद्वारा निर्देशित गीतको म्युजिक भिडियोमा चर्चित मोडलद्वय करिश्मा ढकाल र आरोशी मगरको नृत्य तथा अभिनयालाई करण चैसियरले भिडियो खिचेका छन भने प्रबिण भट्टले सम्पादन गरेका हुन।
बिष्टले “पानी सलल, माईती देश सम्झेर, ताली बजादेउ, दर खाने बेला, आउँछ तिज, नदि तिरैमा, माईतीको देश” जस्ता बहुचर्चित तिज गीत समेत बजारमा ल्याईसकेका छन।
अब हेरौ “माईतीको आश” गीतको पूरा भिडियो।
August 26, 2018 7:24 am | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड
चुनावी प्रयोजनका लागि अर्थ मन्त्रालयबाट १९ अर्ब १५ करोड बराबरको स्रोत सहमति
चुनाव र शान्ति सुरक्षामा असर पर्ने अभिव्यक्ति नदिन मानव अधिकार आयोगको आग्रह
तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम २७ मार्च २०२६ मा हुने ।
चुनावमा खटिने कर्मचारीका लागि २० लाख रुपैयाँको दुर्घटना बीमा
सुदूरपश्चिमेली नेपाली समाज कुवेतको अध्यक्षतामा महेश कुमार चयन
Loading...