म्यानचेस्टर सिटी बराबरीमा रोकिदा लिभरपुल शिर्षस्थानमा उक्लियो
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, १० भदौ । गएराति भएको प्रिमियर लिगमा उल्भरह्याम्टनले म्यानचेस्टर सिटीलाई एकएक गोलको बराबरीमा रोक्न सफल भएको छ ।
पहिलो हाफदेखि नै आक्रामक खेल खेलेको सिटीलाई उल्भरह्याम्टनले पनि दबाबमा राख्न खोजेको थियो । सिटीको अवसरहरुलाई बिफल पारेको उल्भरह्यामटनले दोस्रो हाफमा गोल गर्दै अग्रता बनाएको थियो ।
उसका लागि खेलको ५७ औ मिनेटमा उल्ली बोइले गोल गरेका थिए । तर, खेलको ६९ मिनेटमा सिटीका लागि लार्पोटेले बराबरी गोल फर्काए । यो बराबरीसँगै लिभरपुललाई फाइदा पुगेको छ ।गए राति भएको अर्को खेलमा लिभरपुलले ब्राइटन एण्ड होभ एल्भिएनलाई १-० गोलले पराजित गर्यो ।
उसका लागि एकमात्र गोल मोहमम्द सलाहले गोल गरे । यो जितसँगै लिभरपुलले ९ अंकका साथ शिर्षस्थानमा रहेको छ भने सिटी ७ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।
August 26, 2018 10:37 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...