हेर्नुहोस अशोक दर्जीको यस्तो देखियो क्रेज, युएई पुगेका डिजे रुपकले यसरि नचाए दर्शक (भिडियो सहित)
झापाका एक चर्चित बाल गायक अशोक दर्जीलाइ नचिन्ने सायद कम मानिस मात्र होलान । युटुबमा अत्यन्तै चर्चा बटुलेका बाल गायक अशोक दर्जीको पहिलो गित मन बिनाको धन ठुलो रिलिज भएपछि उनको चर्चा अझ बढी चुलियो ।अशोक दर्जी पछिल्लो समय नेपालमा भाइरल भएका बालक मध्येका एक हुन् । उनी यति भाइरल बनेकी सायदै अब अर्को कोही पात्र बन्ला । अशोक दर्जीलाइ देश विदेशबाट धेरै सहयोगी मनहरुले सहयोग गरेर अहिले अशोकको राम्रो घर बनेको छ । भाद्र ४ गते अशोक दर्जीको घर हस्तान्तरण कार्यक्रम राखिएको थियो
घर हस्तान्तरणको कार्यक्रम सकिए लगतै गायक टंक बुढाथोकी , ए आर बुढाथोकी , अशोक दर्जीका साथै डिजे रुपक युएइ गएका छन् । देश विदेशबाट अहिले अशोकं दर्जी र टंक बुढाथोकीलाइ कार्यक्रमको धेरै अफर आउने गरेको छ । डिजे रुपक यस अगि पनि एक पल्ट युएइ कार्यक्रम को लागि गएका थिए । कार्यक्रममा डिजे रुपकले त्यहाका सबै नेपालीलाइ यसरि नचाएका छन् ।
August 26, 2018 12:05 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले