रेकर्ड तोड्दै अक्षयको गोल्ड, १०० करोड क्लवमा इन्ट्री
8 years अगाडी
Susma Dhakal
एजेन्सी । अक्षय कुमार स्टारर बलिउड फिल्म गोल्ड १०० करोड क्लवमा प्रवेश गर्ने निश्चित भएको छ । दोस्रो हप्तामा चलिरहेको यो फिल्मले ९९ करोड कमाइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।यो वर्ष यो क्लवमा प्रवेश गर्ने यो आठौं फिल्म हो । यसअघि संजयलीला भन्सालीको पद्मावत, सोनु के टिटु की स्वीटी, अजय देवगानको रेड, टाइगर श्राफको बागी २, आलिया भट्टको राजी, रेस ३, रणीवर कपुरको सन्जुले यो क्लवमा आफ्नो स्थान बनाएका थिए ।
सञ्जुले त बक्स अफिसका सबै रेकर्ड तोडको थियो । जसको कमाई ३०० करोडभन्दा माथि रहेको बताइएको छ । १५ अगस्टका अवसरमा रिलिज भएको गोल्डले ९९ करोडको व्यापार गरिसकेको छ । यो फिल्मबाट टिभिकी नागिन मौनी रोयले बलिउड इन्ट्री गरेकी छन् ।
August 28, 2018 1:18 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
Loading...