Monday 30th March 2026

सिन्धुलीमा डोजर दुर्घटना हुँदा दुईको मृत्यु

8 years अगाडी

सिन्धुली, १४ भदाै । सिन्धुलीको कमलामाई नगरपालिका १ चनौटेमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सडक ममत गर्ने क्रममा डोजर पल्टिदा डोजर चालक धनुषा मिथिला नगरपालिका १० का सन्तोष रिजाल र सहचालक सिन्धुली तिनपाटा गाँउपालिका ५ का कमल बोगटिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

          August 30, 2018 12:13 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...