Wednesday 23rd July 2025

युएईले नेपाललाई दियो २५५ रनको लक्ष्य, सन्दीपले गरे कमाल !

7 years अगाडी

एसिया कप छनोट क्रिकेटमा युएईले नेपाललाई २५५ रनको चुनौती दिएको छ । नेपालले केहीबेरमा ब्याटिङ थाल्नेछ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनायो । युएईले सुरुवात उत्कृष्ट रहृयो ।

          August 30, 2018 2:17 pm | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...