Monday 30th March 2026

ओखलढुंगामा पहिरोले घर पुर्दा एकै घरका चार बेपत्ता

8 years अगाडी

ओखलढुंगा, १४ भदौ । मोलुङ गाउँपालिका–८ खिम्ती बस्ने पूर्णबहादुर राईको ढुंगामाटोले बनेको तीन तले घर माथिबाट गएराति आएको पहिरोमा पुरिएर चारजना बेपत्ता भएका छन् । घर पुरिदा ४० वर्षीय पूर्णबहादुर राई, उनको ४५ वर्षीया श्रीमती धनकुमारी राई, ५५ वर्षीया दिदी मित्रमाया राई र ३ वर्षीय छोरा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले उनीहरुको खोजतलास गर्नुका साथै उद्धार कार्य गरिरहेको जनाएको छ ।

          August 30, 2018 2:33 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...