हेर्नुहोस बलिउडका यि अभिनेत्रि जस्ले बिवाह अगाबै गर्भपतन गराए
बलिउडका यि कलकार बिवाह अगाबै गर्भवती भएको खुलाशा भएको छ । प्रेममा हरेक कुरा जायज हुन्छ भन्ने मान्यता राख्छन् प्रेमका पूजारिहरुले । शायद त्यसैको प्रतिफलले धेरै दुर्घटनाहरु निम्त्याईपनी रहेका हुन्छन् । कती त विवाह नगरि आमा बन्ने गरेका अर्थात गर्भवति भएका हुन्छन् । विवाह अघी हाम्रो समाजले आमा बनेको स्विकार गर्दैन र सोही कारणले पनि गर्वपतन गराएका हुन्छन् । यस्तैमा विवाह अघी कुन बलिउड कलाकारअले कती पटक गर्भपतन गरे भन्ने बारे हामी जानकारी दिदैछौ ।

भारतको मुम्बाईको जुहु स्थित सागर संगित अपार्टमेन्टमा झुन्डिएर आत्माहत्या गरेको अवस्थामा फेला परेकी अभिनेत्री जिया खानले सुसाइड नोटमा आफुले गर्भपतन गरेको बताएकी थिइन् । यसको मामिलामा उनका प्रेमी सुरज पञ्चोलीलाई हिरासतमा लिएर सोधपुछ गरिएको थियो । उनले आफ्नो बच्चा मारिदिएको कारण गहिरो दर्दमा परेको र आफुले आत्माहत्या रोजेको बताएकी थिइन् ।

बलिउडको चर्चित सिरियल बालिका बधुबाट आनन्दीको भूमिका निभएकी अभिनेत्री प्रत्युषा बनर्जीले २४ वर्षको उमेरमा आत्माहत्या गरेकी थिइन् । उनले आत्माहत्या गर्नु अघि गर्भपतन गराएकी थिइन् । उनी प्रेमी राहुल राज सिंहबाट गर्भवती भएकी थिइन् ।

चर्चित टिभी सिरियल विग बोस सिजन ५ बाट चर्चामा आएकी पाकिस्तानकी अभिनेत्री बीना मलिक विवाह अगाडी नै आमा बनिसकेकी छन् । उनी आफ्नो प्रेमी प्रशान्तबाट गर्भवती बनेकी थिइन् तर उनले गर्भपतन गरिन् ।
August 31, 2018 10:59 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले