कञ्चनपुरमै फेरी अर्की किशोरी सामूहिक बलात्कृत, ४ युवा फरार
8 years अगाडी
Susma Dhakal
कञ्चनपुर, भदौ । कञ्चनपुरकी निर्माला पन्त हत्याको घटना सेलाउन नपाउँदै कञ्चनपुरमा फेरी एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ। बेल्डाँडी गाउँपालिकाकी किशोरीमाथि बिहीबार राति सामूहिक बलात्कार भएको प्रहरीले जानकारी दिएको छ।
घरमा पूजा चलिरहेका बेला मोटरसाईकलमा आएका चार युवाले फोन गरेर किशोरीलाई सडकमा बोलाएको र अपहरणशैलीमा मोटरशाइकलमा हालेर घरबाट टाढा लगेर सामुहिक बलात्कार भएको प्रहरीले बताएको छ ।बलात्कार गरेर चारै युवक फरार रहेको बताईएको छ । फरारमध्ये दुईलाई किशोरिले चिनेको किशोरीलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।घटना सम्बन्धमा अनुसन्धान भईरहेको र फरार चारै जनाको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।
September 1, 2018 11:48 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
Loading...