एट्लेटिको मड्रिडलाई झट्का, सेल्टा भिगोसँग पराजित
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, १७ भदौ । शनिबार राति भएको ला लिगामा एट्लेटिको मड्रिड भने सेल्टा भिगोसँग पराजित भएको छ । एट्लेटिकोलाई सेल्टा भिगोले २ – ० ले हराएको हो ।
सेल्टा भिगोका लागि गोमेज र इआगो आसपासले गोल गरेका थिए । यस सिजन खासै गतिलो सुरुवात गर्न नसकेको एट्लेटिकोको तीन खेलमा जम्मा ४ अंकमात्र रहेको छ । सेल्टा भिगो सात अंकका साथ दोस्रो स्थानमा रहेको छ भने चार अंकका साथ एट्लेटिको दशौ स्थानमा रहेकाे छ ।
September 2, 2018 10:33 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
Loading...