त्यो प्यारो ठाउँ !
8 years अगाडी
tej thapa
गजल
परदेशमा भए नि भुलेको छैन गाउँ
जन्मी हुर्की बढेको त्यो प्यारो ठाउँ
भन्छन सबै यो भासियो खाडीमा
आफ्नो मातृभूमि त्यागी कहाँ जाउँ
हरियाली डाँडाकाँडा तिम्रो सुन्दरता
प्राथना छ तिमीलाई सधै चुम्न पाउँ
स्वदेशको प्रगती र उन्नतीको चाहा
परिवार संगै बसी जे छ बाँडी खाउँ
त्यो न्यानो काखमा लुटुपुटु गर्नलाई
लागेको छ मनमा भेट्न चांडै आउँ !
सन्तोष लुईँटेल (समिप)
हाल: साउदी अरब
September 3, 2018 8:37 pm | साहित्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
Loading...