एन.आर.गौतम मोडलिङ्गसंगै अब निर्देशकको भुमिकामा (भिडियो सहित)
8 years अगाडी
coderpradip
कमल सिंह
काठमाडौं – डि.आर.फिल्मस प्रालिको प्रस्तुतिमा छवि बिसिको लोक दोहोरी गीत “माया पाउन” हालसालै मात्र नेपाली साङ्गितिक बजारमा आएको छ।
यस गीतमा चर्चित गायिका तुलसी घर्ती मगर र छवि बिसिको आवाज रहेको छ भने लय/शब्द पनि बिसिकै रहेको छ।
एन.आर.गौतमद्वारा निर्देशीत गीतको भिडियोमा एन.आर.गौतम, रोनि, भावना, मायालु र टेकेन्द्रले मोडलिङ्ग गरेको भिडियो लाई डि.बि.रउलेले क्यामेरामा कैद गरेका हुन भने मीन रावलले सम्पादन गरेका छन।
डेढ दर्जन भन्दा बढी लोक दोहोरी गीतहरुमा मोडलिङ्ग गरिसकेका गौतमले यो गीतमा पहिलोपटक निर्देशनको जिम्मेवारी सम्हालेका हुन। पहिलोपटक निर्देशन गरेको गीतको म्युजिक भिडियो उत्कृष्ट बन्नेमा पनि आफु ढुक्क रहेको मोडल तथा निर्देशक गौतमले हामी सगको कुराकानीमा बताए।
हेर्नुहोस “माया पाउन” गीतको पूरा भिडियो।
September 4, 2018 5:15 am | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
Loading...